सामग्री को तालिका



हाम्रो परिचय
हाम्रो यस AST PVT LTD मिएकेनका विभिन्न ठुला ठुला दैनिक उपभोगीय खाद्द तथा अखाद्द पदार्थको वितरण गर्ने उद्दोगहरुको कार्य व्यवस्थापनका साथसाथै विभिन्न उद्दोगहरुका माग अनुसारको दक्ष जनसक्तिहरु उपलब्द गर्दै ग्राहकहरुको सेवा गर्दै आएका छ।
हालसालै यस कम्पनीले बिदेशी कामदारहरुको मागलाई मध्यनजर गरि गिनोउ तोकुतेइ को स्वीकृति प्राप्त गरेको छ। अबका समयमा कामदारको अभावमा रहेका कल-कारखानालाइ थप बिदेशी जनसक्ति दिने सोच बोकेका छौ।






यस कम्पनिको प्रमुख काम बिवरण

イメージ

यस AST PVT LTD ले ग्राहकको सन्तुष्टिलाई प्रथम प्राथमिकता दिदै, उद्दोगहरुको उत्पादन प्रशारण देखि खाद्द प्रसंस्करण सम्मका लागि चाहिने कामदारहरु उपलब्द गराउनका साथसाथै उद्दोग व्यापार व्यवस्थापन समन्धी कार्य हरुमा पनि सपोर्ट गर्दै आएका छौ।



कलकारखाना बाट उत्पादन गरिएका सामानहरुको प्याकेजिंग बाट शिपिंग सम्मका सम्पूर्ण कामहरु यस AST PVT LTD ले गर्दछ। उद्दोग व्यवस्थापन गर्न चाहने कलकारखानाहरुको लागि यस AST PVT LTD अनुकुल प्रस्ताबका साथ सधै सहयोग गर्न तयार ।



कामदारको अभावमा परि बिदेशी जनसक्तिको खोजीमा रहेका कलकारखानाहरुलाई यस तोकुतेइ गिनोउ अन्तर्गत बिदेशी कामदारको पूर्ति गराऊन सक्छ। तोकुतेइ गिनोउ अन्तर्गत काम गर्न इच्छुक विदेसी नागरिक र विदेशी जनसक्तिको खोजीमा रहेको कम्पनिको बीचमा बसी दुवै पक्षलाई सहज तरिकाले काम गर्ने वातावरण बनाउनको लागि सक्दो कोशिस गर्दैछ।





ページトップへ戻る


पार्ट टाईम कामको खोजीमा हुनुभएको बिदेशी नागरिकहरु

イメージ
वर्क परमिट बोकेर पार्ट टाईम कामको खोजीमा रहनु भएको हरुकलागी यस कम्पनीले तलका निम्न ठाउँहरुमा विदेशी कामदारको खोजि गरिरहेको । यस कम्पनीमा विदेशी बिद्यार्थी , पारिवारिक भिषा भएका विदेशी नागरिकहरु काम गर्दै आएका छन। यस कम्पनिमा नेपाली, इन्डोनेसियन, बियतनामका दोभाषे हरु पनि यस कम्पनिमा कार्यरत भएको हुनाले भाषा नजान्ने हरुको लागि पनि सजिलै काम गर्न मिल्ने ठाउँ हो।







कार्यस्थल : योक्काईचि थारुसाका

समय: (1)3:00-7:30  (2)8:30-16:00  (3)15:00-21:00

प्रति घण्टा: 973円
 






कार्यस्थल : योक्काईचि खावारादा

समय: (1)4:00-14:00  (2)4:00-10:00

प्रति घण्टा: 973円
 






कार्यस्थल : योक्काईचि खावारादा

समय:9:00-17:00

प्रति घण्टा: 973円








कार्यस्थल : माचुसाका उरेसिनो

समय: 19:00-4:00 सो दिनको सामानको मात्रा अनुसार काम सिद्दिने समयमा फरक फरक हुनसक्छ।

प्रति घण्टा:973円




*हफ्तामा कम्तिमा3दिन या सो भन्दा बडी आउने व्यक्ति
*उमेर 18 देखि 60 जति भित्रको


आवश्यक कागजात
BIO-DATA、जाई रियु कार्ड अगाडी पछाडिको प्रतिलिपि, पासपोर्टको प्रतिलिपि।
आफ्नै साधनमा आउनेहरुको लागि माथिको कागजातक साथसाथै सवारी चालकको लाइसेन्स, सवारी निरीक्षण प्रमाणपत्र, सवारी विमा पत्रको प्रतिलिपि अनि पेश गर्नुपर्ने छ।






ページトップへ戻る


थाई कर्मचारीका रुपमा आवेदन गर्न इच्छुक विदेशीहरू

イメージ
हामी धेरै विदेशीहरूलाई पार्टटाइम कामदारहरूको रूपमा रोजगार दिंदै आएका छौँ। सो विदेशीहरूको लागि काम सम्बन्धि अनुवाद,आन्तरिक कागजातको अनुवाद या विदेशी भाषाहरूमा म्यानुअल निर्माण आदि जस्ता कार्यहरुमा संलग्न हुनु भई जापानी कर्मचारीहरू जत्तिकै सीप सिक्दै कुनै पनि प्रतिबन्ध बिना काममा संलग्न छन् । जापानी कर्मचारीलाई जस्तै समान रुपको व्यवहार गरिने साथै विदेशी कर्मचारीहरुको पनि रोजगार रेकर्ड भएको यस असुतोमा थाई कर्मचारीका रुपमा काम गर्न चाहनुहुन्छ?
यस कम्पनीमा रोजगारका लागि इच्छुक हुनुहुने महानुभावहरु कृपया सम्पर्क गर्नु होला।





[एईज्यु] [तेईज्यु] [टेक्नोलोजी / मानविकी / अन्तर्राष्ट्रिय कार्य] जस्ता निवास स्थिति प्राप्त गरिसक्नु भएका महानुभावहरुले निवेदन दिन सक्नु हुनेछ। तथापी [तेईज्यु]को खण्डमा १ बर्ष भन्दा बढी भिसाको अबधि हुन पर्ने, [टेक्नोलोजी / मानविकी / अन्तर्राष्ट्रिय कार्य] प्राप्त गर्नु भएको छ भने यस कम्पनीको कार्य विवरणका आधारमा सहजै रहन अवधि नवीकरण गर्न सकिने हुन पर्नेछ

अप्लाईका लागि आवश्यक कागजातहरु




イメージ
जापानको ४ बर्से कलेज स्नातक योजना साथै को [ टेक्नोलोजी / मानविकी / अन्तर्राष्ट्रिय कार्य]को निवास स्थिति प्राप्त गर्न सक्षम भएको।

अप्लाईका लागि आवश्यक कागजातहर


[मध्य अथवा नयाँ आवेदनका लागि चाहिने योग्यता]



*बिस्तृत जानकारीका लागि सम्पर्क गर्नु होला।






ページトップへ戻る


तोकुतेइ गिनोउ निवासको स्तिथिले काम गर्न खोजि रहनु भएकोहरु

イメージ
तोकुतेइ गिनोउ भनेको
2019 साल अप्रिल महिनामा निवासको स्तिथि [तोकुतेइ गिनोउ] भन्ने नयाँ थपियो।
काम गर्ने जनसंख्यामा कमी कामदारको मागमा वृद्धि संगै टेक्निकल इंटर्नले मात्र नपुगी , गम्भीर श्रम अभावको उपायका रूपमा निश्चित स्तरको विशेषज्ञता र सीप भएको नयाँ रोजगारी आवश्यक पर्‍यो।
यसका लागि साधारण श्रम र विदेशी मानव संसाधनको स्वीकृति विस्तारको रूपमा लिने व्यवसायमा विदेशीहरूले काम गर्ने प्रतिबन्धलाई सहज पार्ने उद्देश्यका साथ नयाँ निवास स्थिति "तोकुतेइ गिनोउ " को सिर्जना गरिएको थियो।
"तोकुतेइ गिनोउ” निर्माण, नर्सिङ्ग केयर र रेस्टुरेन्ट जस्ता उद्योगहरु जहाँ जापानमापर्याप्त मानव संसाधनहरु सुरक्षित गर्न सम्भव नभएको ठाउँहरुमा लागू हुन्छ । साधारण श्रम समावेश गरिएको “तोकुतेइ गिनोउ संख्या १" र “तोकुतेइ गिनोउ संख्या २” जस्ता दुई प्रकारका निवासको स्तिथि प्राप्त काम गर्न सकिन्छ।




「तोकुतेइ गिनोउ 」का लागि प्रतिबन्धित गरिएको 14उद्योगहरू (विशिष्ट उद्योग क्षेत्र)

(1) निर्माण उद्योग  (2) पानी जहाज निर्माण / समुद्री उद्योग  (3) अटोमोबाइल मर्मतका व्यापार  (4) हवाई जहांज उद्योग  (5) होटेल व्यापार  (6) नर्सिङ्ग केयर  (7) भवन सफाई  (8) कृषि  (9) मत्स्यपालन  (10) खाद्य र पेय पदार्थ उत्पादन  (11) भोजनालय ब्यबसाय  (12)सामग्री उद्योग  (13) औद्योगिक मेशिन निर्माण  (14) विद्युत र विद्युतीय जानकारी सम्बन्धित उद्योग





[हाल जापानमा रहनु भएका महानुभावहरु]

हाल जापानमा बस्दै आउनु भई,तोकुतेई गिनोउमा आफ्नो भिसा परिवर्तन गर्ने सोचिराख्नु भएको छ भने हामीलाई सम्पर्क गर्नुहोला।
हामी तपाईंको निवासको स्थितिलाई परिवर्तन लगायत कामको सबै लागि सहयोग गर्दछौं।



अध्ययनको लागि निवासको स्थिति लिएर जापान आउनु भएको र हाल जापानी भाषा स्कूल / व्यावसायिक स्कूल / विश्वविद्यालय, आदि मा अध्ययन गरिराख्नु भएको , जसले जापानी भाषा प्रवीणता परीक्षा N4 पास गरेका छन् ,
स्नातक पछिजो विशिष्ट सीपको साथ काम गर्न चाहनु हुन्छ ।



सबै टेक्निकल इंटर्नहरू विशिष्ट सीपहरूमा परिवर्तन गर्न सकिन्छ भन्ने हुंदैन। विशिष्ट प्रवीणता परीक्षाबाट छुट पाउनको सट्टा तपाईलाई विशेष मापदण्ड पूरा गर्ने अनुभव र ज्ञान भएको हुन पर्नेछ ।
निम्न दुई बुँदाहरू विशिष्ट कौशल संख्या १ मा टेक्निकल इन्टर्नल प्रशिक्षणबाट सर्नका लागि सर्तहरू हुन्।







हाल विदेशमा बसोबास गर्ने (लक्ष्य: नेपाल, इन्डोनेसिया, भियतनाम मात्र)

イメージ
हाल नेपाल, इन्डोनेसिया र भियतनामका स्थानीय प्रेषण संस्था मार्फत तोकुतेई गिनोउका लागि आवेदन लिंदै आएका छौं।
यदि तपाइँ हाल विदेशमा बस्नुहुन्छ र एक विशिष्ट सीपको निवासको स्थितिको साथ जापानमा काम गर्न चाहानुहुन्छ भने कृपया तल उल्लेखित संगठनहरुमा सम्पर्क गर्नु होला।
साथै,बिगत समएमा जापानमा अध्ययन वा प्राविधिक प्रशिक्षणका सिलसिलामा आउनु भएकोहरु ले पनि सम्पर्क गर्नु होला।






[नेपाल]
MINNA NO NIHON GO GAKKOU

बागबजार, काठमाडौँ ,नेपाल
फोन नंम्बर +977-01 -4228976
मोबाइल नंम्बर : 9843299570 (दिनेश पराजुली)
















ページトップへ戻る


Copyright(C) 2003-2020 Ast Corporation All Rights Reserved.